After header

माइक्रोबसको ब्रेकफेल हुँदा १६ जना घाइते

काठमाडौं । माइक्रोबस दुर्घटना हुदाँ १६ जना घाईते भएका छन् । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना हुदाँ १६ जना घाईते भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस