After header

स्थानियतहले बाढीपहिरोको क्षतिको बुझाउन ढिलाई, पूर्ण बिबरण छिटो बुझाउनुस् प्रजिअ ढकालकोआग्रह

काभ्रे । बाढीपहरोले यहाँ जनधनको ठूलो क्षति पु¥याएपछि स्थानीय तह खोज, उद्धार तथा राहत ब्यवस्थापनमा लागेको डेढ महिना बितिसक्यो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पु¥याई…

मोरङको ग्रामथान गाउँपालिकामा काग्रेसबाट बलराम अध्यक्षको उम्मेदवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बिहीबार बसेको समितिको बैठकले…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तिन विदेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तिन विदेशी नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद भएको उनले…

४४ पदका लागि मंसिर १६ उपनिर्वाचन हुदै, कहाँ कहाँ हुदै छ उपनिर्वाचन ?

काठमाडौं । ४४ पदका यही मंसिर १६ उपनिर्वाचन हुने भएको छ । विविध कारणले रिक्त बनेका स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मंसिर २ गते बिहान १० देखि…

कारसहित बेपत्ता दुईजनाको शव फेला

सर्लाही । कारसहित पोखरीमा बेपत्ता भएका मध्ये दुईजनाको शव फेलाको प्रहरीले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा कारसहित बेपत्ता भएकोमा सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव पेला पारेका हुन् । सर्लाहीको…