म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत पेस गरिँदै
पोखरा । म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत पेस गरिने कास्की प्रहरीले जनाएको छ । कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका निम्ति अदालतमा पेस गरिँदै छ ।
कास्की प्रहरीले…
