After header

आज म्हः पूजा गर्दै नेवार समुदायमा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण…

वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि रसुवागढी नाकाबाट आयात सुरु

रसुवा । वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि रसुवागढी नाकाबाट आयात सुरु भएको छ । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको हो । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि…

आजबाट यमपञ्चक अर्थात् तिहार सुरु, भाईटिकाको साईत १८ गते बिहान ११ः३७ मा

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो…

जनकपुरबाट २२१ किलो गाँजासहित भीमफेदीका प्रकाश पक्राउ

जनकपुरधाम । जनकपुरबाट २ सय २१ किलो गाँजासहित भीमफेदीका प्रकाश पक्राउ परेका छन् । प्रहरीले २ सय २१ किलो गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा लाई पक्राउ गरिएको जनाएको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट…

लाकोजुको कवितासङ्ग्रह ‘घामको पर्खाल’ माथि परिचर्चा

बिकुनारायण ताम्राकार काभ्रे । कवि सूर्यप्रसाद लाकोजूको कवितासङ्ग्रह ‘घामको पर्खाल’ माथि परिचर्चा भएको छ । ‘हामी र हाम्रो कृति समाज’को आयोजनामा सम्पन्न सो कार्यक्रममा साहित्यकार तथा समालोचक श्रीहरि फुयाँलले लाकोजूको ‘घामको पर्खाल’ वर्तमान…