न्यायाधीशहरू मल्ल र सुवेदीको इजलासले गृहमन्त्री विरुद्धको रिट हेर्दाहेर्दैमा
काठमाडौं । न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको छ । गृहमन्त्री रवि लामिछानेलाई पदबाट बर्खास्त गर्नुपर्ने माग राखी दायर रिट निवेदनमाथि सर्वोच्च…
