After header

खानीखोला गाउँपालिकाले छाता र लौरो उपहार दिदै दही चिउरा खाएर असार १५ मनाएको

काभ्रे । खानीखोला गाउँपालिकाका वडा नः ५ तालढुङ्गा वडा कार्यालयबाट जनप्रतिनिधिहरुले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भनेर छाता उपहार दिइएको गाउँपालिकाले…

मदन भण्डारीको मृत्यु हुनुमा दुर्घटना भन्न नमिल्ने ः पूर्वराष्ट्रपति भण्डारी

काभ्रे । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले आफ्नो पति एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको मृत्यु हुनुमा दुर्घटना भन्न नमिल्ने भएकाले रहस्यकै गर्भभित्र रहेको बताएकी छिन् । मदन भण्डारी फाउण्डेशन…

दुई दिने महिला आत्मरक्षा तालिम बनेपामा शुरु

काभ्रे । जिल्ला यूवा समिति काभ्रेको आयोजनामा काभ्रेको बनेपामा दुई दिने महिला आत्मरक्षा सम्बन्धी तालिम शुरु भएको छ । सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन, बागमतीमा यूवा सशक्तिकरण भन्ने मूला नाराको साथ देशका विभिन्न क्षेत्रका महिलामाथि हुने…

जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । गएराति देखि भएको वर्षाका कारणले जुम्ला जोड्ने कर्णली राजमार्ग अवरुद्ध भएको छ ।गएराति भएको बर्षाले पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको प्रहरी जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख र कालीकोटको सिमानामा पर्ने दहीखोला र…

एसईईको नतिजा १० बजे आज प्रकाशन हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज बिहान १० बजे प्रकाशन हुँदैछ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो । १५…