मुख्यसचिव एकनारायणले बुझे नियुक्तिपत्र
काठमाडौं । नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले नियुक्तिपत्र बुझेका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर अर्यालले नियुक्तिपत्र बुझेका हुन् ।आज शुक्रबार सेवा निवृत्त हुन लागेकी मुख्यसचिव लीलादेवी गड्तौलाले…
