घामका उपासक सूर्यप्रसाद लाकोजू विमोचित
बिकुनारायाण ताम्राकार
काभ्रे । कवि सूर्य प्रसाद लाकोजूको चर्चित कविता कृति मेरो घाम नामक कवितासङ्ग्रहमाथि लेखिएको घामका उपासक सूर्यप्रसाद लाकोजू नामक समालोचना कृति एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।वरिष्ठ साहित्यकार तुलसीप्रसाद…
