काभ्रे पाँचखालका सुभाष अष्ट्रलियामा बेपत्ता
काभ्रे । काभ्रे जिल्ला पाँचखालका एक यूवक अष्ट्रलियमा करीब आज १८ दिनको बेपत्ता भएको खबर प्राप्त भएको छ । उनी किन र कहाँ कसरी बेपत्ता भएको हो भन्ने खबर अहिले सम्म पनि नत घरपरिवार न उनका साथीभाईलाई नै खबर छ ।
यूवाको खोजिकार्य गर्न सहज र…
