रोशी गाउँपालिकाको ६९ करोड बजेट
काभ्रे । रोशी गाउँपालिकाले आगामी आर्थिकको बजेत तथा निति पारित गरेको छ । आर्थित बर्ष २०८१÷०८२ का लागि ६९ करोड २० लाख ९८ हजार बजेट ल्याएको हो ।गाउँ सभाको १५औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईवाले प्रस्तुत गरेको ६९ करोड २० लाख ९८…
