After header

बनेपामा किन बनेन ‘कोल्ड स्टोर’ ? कारण खोज्दै प्रदेश सरकार

काभ्रे ।  काभ्रेपलाञ्चोकको बनेपामा निर्माण गर्ने भनिएको तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार (कोल्ड स्टोर) निर्माणको काम पाँच बर्षदेखि अलपत्र अवस्थामा रहेको छ । बनेपा नगरपालिका–७ मा साझेदार संस्थासँगको सहकार्यमा बनाउने भनिएको उक्त कोल्ड…

नमोबुद्धको पाँचौँ नगर अधिवेशन ः नीति, कार्यक्रम सार्वजनिक

काभ्रे / नमोबुद्ध नगरपालिको दोस्रो नगर सभा एवं पाँचौं अधिवेशनको सुुरु भएको छ । शुक्रबारको पहिलो बैठकमा आउँदो आर्थिक बर्षका लागि नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।बैठकमा नगरप्रमुख कुन्साङ लामाले विभिन्न विषयगत बुँदामा नगरको…

काभ्रेको रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा भएको छ । बिहिबार रोशी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा गरिएको हो । शिक्षा विकास…

चार विदेशी नागरिक सहित काठमाडौँबाट १५ करोडको कोकिन बरामद

काठमाडौँ । चार विदेशी नागरिक सहित काठमाडौँबाट १५ करोडको कोकिन बरामद गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड…

धुलिखेल नगरपालिकाको १५ औं नगर सभा सम्पन्न

काभ्रे । धुलिखेल नगरपालिकाको १५ औं नगर सभा सम्पन्न भएको छ । सभाले आगामी आर्थिक बर्षका लागि धुलिखेल नगरपालिकाले १ अर्ब ५ करोड ९५ लाख २५ हजार रकम विनियोजन गरेको छ । धुलिखेल नगरपालिका नगर सभाको १५ औं नगर सभामा नगर प्रमुख अशोक ब्याञ्जुले आगामी…