After header

सहकारीको ९४ करोड २३ लाख घोटाला गर्ने श्रीमान श्रीमती पक्राउ

काठमाडौँ । सहकारीको ९४ करोड २३ लाख घोटाला गरी फरार रहेको एकै सकहारी अध्यक्ष र व्यवस्थापकलाई प्रहरीले आज पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा सञ्चालित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष तेजविक्रम थापा र सोही…

बागमती प्रदेशको बजेट माथि मुख्यमन्त्री जमरकट्टेलको आपत्ति

काठमाडौं । शनिबार सार्वजनिक बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आपत्ति जनाएकका छन् । अर्थमन्त्री जगन्नाथ थपलियाले पारित बजेट सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेको तथा कार्यक्रम नै फेरबदल गरेको मुख्यमन्त्री…

२० वटै वाणिज्य बैंकहरुले नयाँ ब्याजदर घोषणा, कुन बैंकको कति ? (सूचीसहित)

काठमाडौँ । २० वटै वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनामा लागि पछिल्लो महिनाको मसान्तमा नयाँ ब्याजदर अनिवार्य सार्वजनिक गर्नुपर्ने नेपाल राष्ट्र बैंकको व्यवस्था बमोजिम ति बैकहरुले असार महिनाका…

बालेनको चेतावनी : पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउनु

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन् । आज तय भएको नगरसभा कांग्रेस र एमालेका वडाध्यक्षहरुले बहिस्कारका कारण स्थगित भएपछि…

१ रनले नेपाल पराजित

काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर–८ यात्रा पनि समाप्त भएको छ ।नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका…