काभ्रेको पाँचखालमा जलेको अवस्थामा भेटेको शव दोलखाका सुवेदीको
दोलखा । काभ्रेको पाँचखालका केही दिन अगाडि जलेको अवस्थामा भेटिएको शव दोलखाका बिष्णुप्रसाद सुवेदीको रहेको पुष्टी भएको छ । आज धुलिखेल अस्पतालमा गरिएको पोष्टमार्टमको आधारमा सो शवको पहिचान भएको हो ।
सुवेदीको तल्लोपट्टिको ६ वटा र माथिल्लो…
