२ भारतीय नागरिक पाँच किलो सुनसहित पक्राउ
काठमाडौं । नेपाल प्रहरीले पाँच किलो सुन सहित दुईजनालाई पक्राउ गरेको छ । पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार…
