After header

प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटना लगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् । सभामुख…

७६ लाख ठगीको आरोपमा बाग्लुङ्ग केसी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ७६ लाख ठगीगरेको आरोपमा बाग्लुङ्गका बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डपलाई पक्राउ गरेको छ । बेलायत पठाउने ‘सपना’ देखाएर ठगेको आरोपमा प्रहरीले ति युवकलाई पक्राउ गरेको जनाएको छ । उपत्यका अपराध…

देशभरका गाउँपालिका मध्ये काभ्रेको रोशी सातौं स्थानमा

काभ्रे । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७९÷ ०८० को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका…

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक ११ बजे बस्दै

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालय बालकुमारीमा अहिले ११ बजे बस्ने भएको छ । आजको बैठक पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल र केन्द्रीय नेताहरूलाई…

राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश श्रेष्ठद्वारा वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् । बुधवार प्रधानन्यायाधीश श्रेष्ठले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश…