After header

लघुवित्तका ऋणीहरु रिहा

काठमाडौं । फागुन १४ गते सांसद भवन भित्र छिरेर नाराबाजी गरेरी पक्राउ परेका लघुवितका ऋणीहरु रिहा भएका छन् । प्रहरीले ४८ महिला र एक पुरुषलाई पक्राउ गरेको थियो भने स्थानीय प्रशासनले शान्ति सुरक्षामा खलल पु¥याएको अभियोगमा अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

एक पटक पढ्नुहोस