After header

महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् । २०६५ फागुन १६ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको आठ बुँदे सम्झौता भएको थियो । सो सम्झौताका…

लुम्बिनीबाट ईः ले सुरु गरे काठमाडौं यात्रा

काठमाडौं । अभियन्ता ईःले तीन सुत्रीय माग राख्दै लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन् । उनले सहरी गरिबको कुरा सुनाउन मायादेवी–सिंहदरबार यात्रा सुरु गरेको जानकारी गराएका छन् । देशभरका पालिकालाई सडक व्यवसाय र…

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित

काठमाडौँ । सम्पति शुद्धीकरण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको हो । बुधवार…

काभ्रेमा बृहत कृषि महोत्सव हुदै

काभ्रे/ काभ्रे जिल्लाको बनेपामा बृहत् काभेपलाञ्चोक कृषि महोत्सव हुने भएको छ । यही फागुन महिनाको ४ गते देखि ७ गते सम्म कृषि महोत्सव २०८० हुन लागिरहेको एक पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका,…

वडावासीहरुको विकासका लागि मन वचन र कर्मले लागिएको छु ः वडा अध्यक्ष हुमागाई

स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्ष पुगेको छ । यस अवधिमा जनप्रतिनिधिहरु पनि विकास निर्माणको काम गर्न लागि परेका छन् । तर अपेक्षाकृत रुपमा परिणाम भने निकाल्न सकेका छैनन् । सडक, विद्युत, खानेपानी लगायतको क्षेत्रमा…