सफारी दुर्घनामा गम्भीर घाइते भएका नापी कार्यालयका एक कर्मचारीको मृत्यु
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका– ११ गम्हरियामा सोमबार राति करीब ८ बजे भएको सफारी दुर्घनामा गम्भीर घाइते भएका एक जना नापी कार्यालयका कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नापी कार्यालय सर्लाहीका कर्मचारी सर्लाही बागमती नगरपालिका–…
