After header

दुई पुरुष एक महिला सहित तीन जना मृत फेला

तानसेन ।पाल्पामा तीन जना मृत फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीन जना सोमबार मृत फेला परेका हुन्। मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र श्यामकलाकी श्रीमान् ५३ वर्षका…

टाँचा नलगाएको अवैध काठ बरामद

उदयपुर ।जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको इलाका प्रहरी कार्यालय बेल्टारबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोमबार एक ट्रक ( ५ सय क्यूफिट) अवैध काठ पक्राउ गरी बेल्टार स्थित सव डिभिजन वन कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय…

डम्फू पार्कमा ल्होछार बृहत सांस्कृतिक महोत्सव

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका-११ कालढुङ्गा स्थित डम्फू जीवन्त संग्राहलय (डम्फू पार्क)मा ल्होछार बृहत सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । सोमबार २८६० औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा रोशी गाउँपालिका र वडा न ११ को आयोजना तथा टाशी…

हाईडाेपावरमा काम गर्ने कामदारको मृत्यु 

काभ्रे ।काभ्रे जिल्लाको चौरिदेउराली गाउँपालिका वडा न ३ माथिल्लो चौर खोलामा रहेको हिमालयन रिसर्च हाईडाेपावरमा काम गर्ने ब्यक्तिको उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु छ। उक्त हाइड्रोपावरमा काम गर्ने सर्लाहि घर भएका वर्ष १९ को शंकर सदा…

पनौतीको लुकुवा हुँदै बेथानचाेक जाेडने सडकको ट्याक खुल्याे

काभ्रे । जिल्लाकाे पनौती नगरपालिका वडा नम्वर ११ लुकुवादेखि बेथानचाेक गाँउपालिका ५ काे छिर्केसम्म ७ किलोमिटर कच्ची सडककाे ट्याक खाेल्ने काम सम्पन्न भएको छ । पनौती नगरपालिका ११ लुकुवा निवासी समाजसेवी टीकाप्रसाद हुमागाँईकाे पहलकदमीमा निर्माण…