After header

अध्यादेश पेस भएपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरे । उक्त अध्यादेशमा सरकारका…

आगलागीमा बेपत्ता : दुई बालबालिकाको मृत्यु

मुगु । मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका२ गाडेखोला टोलमा गएराति ३ घरमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गाडेखोला टोलका सञ्ज्याल तीन दाजुभाइको घरमा गएराति १ बजेतिर आगलागी भएको थियो ।…

वडा नम्बर ५ का वडा अध्यक्ष खनालको मृत्यु

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अल बहादुर खनालको मृत्यु भएको छ । ४१ बर्षका वडा अध्यक्ष खनालको आज सोमबार बिहान काठमाडौ स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । लामो समयदेखि कलेजो, मृगौला र फोक्सोको…

मुगुमा आगलागीमा परी दुई बालबालिका बेपत्ता

मुगु । मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्बर २ गाडेखोलाको एक गोठमा आगलागी भएको छ । आइतबार राती भएको आगलागीमा एकै घरका दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार राती गोठमा…

आजदेखि सुरु हुने संसद् अधिवेशनकाे सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्को तेस्रो अधिवेशन यही माघ २२ आज बाट प्रारम्भ हुँदैछ । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको…