After header

नेपाली काग्रेसको केन्द्रिय कार्यसमितिको बैठक सानेपामा शुरु

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केन्द्रिय कार्यालय सानेपामा शुरु भएको छ । बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

एक पटक पढ्नुहोस