काभ्रेको धुलिखेल नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषण
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो । जिल्ला समन्वय समिति…
