After header

रोशीमा तीज विशेष कार्यक्रमको रौनक

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यता तथा कार्यपालिका सदस्य रिता कोईरालाको अध्यक्षतामा सम्पन्न भएको हो । शुक्रबार मौलिक संस्कृतिलाई जोगाऔं,…

सामुदायिक विद्यालयहरुलाई रोशी गाउँपालिकाद्वारा कम्प्युटर वितरण

काभ्रे/  काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुलाई कम्प्युटर वितरण गरेको छ । तीन बर्षदेखि वितरण गर्दै आएकोमा शुक्रबार २० वटा विद्यालयलाई कम्प्युटर सेट वितरण गरेको छ । शुक्रबार एक…

ग्रामीण पाठशालाले ५९ औं बाल दिवसको अवसरमा बृहत् र्याली

काभ्रे/ ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ मूल नारा सहित आज शुक्रबार ५९ औं बाल दिवस मनाईएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. २ मा अवस्थित ग्रामीण पाठशालाले आज ५९ औ बाल दिवसको अवसरमा बृहत् जनचेतना र्याली सहित…

ज्ञानकुञ्जमा बालबालिकाको सम्मान बालबालिकालाई

बनेपा/ शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले ५९ औ बाल दिवस मनाएको छ ।विद्यालयमा आयोजित ५९ औं बाल…

उच्च रक्तश्राव को कारण एक सुत्केरी महिलाको मृत्यु

रुकुम पश्चिम । जाजरकोटमा एक सुत्केरीको ज्यान गएको छ । जाजरकोटको कुशे गाउँपालिका -७ रमाईलाकि करिब ३४ वर्षकि सुत्केरी जानुका नेपालीको ज्यान गएको हो ।  आज (बिहिवार) बिहान पाँच बजेतिर आफ्नै घरमा छोरी जन्माएकि नेपालीको उच्च…