ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु
काठमाण्डौ । भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो ।
जयपुर-आगरा सडक अन्तर्गत…
