After header

शिक्षा विधेयक विरूद्ध देशभरका शिक्षकहरु सडकमा (तस्बिरहरू)

काठमाडौं/ शिक्षा विधेयकविरूद्ध देशभरका शिक्षकहरु यतिबेला सडकमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलन गरेको छ । बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित…

संविधान दिवसमा काभ्रे कारागारका १० जना कैदी बन्दी छुटे

काभ्रे/ संविधान दिवसको अवसरमा काभ्रे कारागारबाट १० जना कैदी छुटेका छन् । विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका १० जना कैदीलाई आज बुधबार रिहा गरिएको छ । काभ्रे, रामेछाप, मकनापुरका १० जना कैदीलाई संविधान दिवसको अवसरमा रिहा…

आज बाटै अनिश्चितकालीन विद्यालय बन्द हुँदै

काभ्रे । सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरुद्धमा शिक्षकहरुले शिक्षक महासंघको नेतृत्वमा आन्दोलन गर्ने भएका छन् । महासंघले विधेयकले शिक्षकहरुको ट्रेड युनियन अधिकार…

संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रीपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले समस्या देखाएर होइन समाधान दिएर परिणाममुखी काम गर्न सके मात्र संविधानको मर्म र भावना अनुरुप अघि बढिएको ठहर्ने भन्दै जनअपेक्षा पनि यहि रहेको बताउनु भएको छ । संविधानसभा निर्वाचनको…

आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै

काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान…