After header

मञ्जुको यो तिजैमा छमछमी बजारमा

काठमाडौं/  महिलाहरुको महान पर्व तिज नजिकीदै गर्दा यतिबेला तिजको गित बजारमा आउने क्रम रहिरहेको छ । यस्तै महिलाहरुका लागि विशेष नाच्नका लागि भनेर गायिका मञ्जु सेढाई केसीले नयाँ तिजको गित बजारमा ल्याएकी छन् । माइतीको आँगनी जोर मादल मागनी…

युवाको सक्रियतामा धुलिखेलमा वृक्षारोपण कार्यक्रम

काभ्रे ।  काभ्रेको धुलिखेल स्थित वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीको आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम गरिएको युवा संघ नेपालले जनाएको छ ।…

आज कृष्णअष्टमी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी हिन्दू धर्मालम्बीहरुले देशभर सहित विदेशमा पनि  मनाउने प्रचलन रहेको छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई…

६६ वर्षीय महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको…

युवाका गुनासो सुन्दै, योजना बनाउने दौरानमा बनेपा नगरपालिका

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा पुरानो नगरपालिका बनेपाका युवा र जनप्रतिनिधीबीच सहभागिता र उद्यमशिलताको बढाउन अन्तरकृया भएको छ । युथ फर डेमोक्रेसी परियोजना मार्फत बनेपा नगरपालिकामा काम गरिरहेको एकाउन्टबिलिटी ल्याब नेपालले अन्तरकृया…