After header

स्याउला काट्न रुखमा चडदा करेन्ट लाग्दा एकको मृत्यु, एक घाइते

काभ्रे। आफ्नै बारीको डिलमा रहेको रुखको स्याउला काट्न जाँदा रुखले छोएको करेन्ट शरीरमा प्रवाह हुँदा एक जनाको निधन भएको छ । सोमबार साँझ ६.३० बजेको समयमा काभ्रे जिल्लाको पाँचखाल न.पा १० ढुङ्गेटार बस्ने बर्ष ५८ को काईला तामाङ, करेन्ट लागी…

पर्यटन यातायात व्यवसायी संघमा प्रकाश सापकोटाको उम्मेद्वारी

काठमाण्डौ । नेपाल पर्यटन यातायात व्यवसायी संघको आगामी निर्वाचनका लागि प्रकाश सापकोटा को नेतृत्वमा विधिवत् उम्मेदवारी दर्ता भएको छ । पर्यटन यातायात व्यवसायमा सानै उमेरदेखि सुरुची पुर्वक लागेका अध्यक्ष पदका प्रत्यासी सापकोटा हाल माउन्टेन…

आतोओडा उपन्यास माथी पोखरामा परिचर्चा

पोखरा । उपन्यासकार जानुका खतिवडाद्वारा लिखित उपन्यास आतोओडामाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित एक कार्यक्रममा आख्यानकार सरूभक्तको प्रमुख आतिथ्यतामा उक्त परिचर्चा सम्पन्न भएको हो । कार्यक्रममा समीक्षक डा. ईश्वरमणि…

स्कर्पियो दूर्घटनामा दुईको मृत्यु, दुइ घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपियो लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र…

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा नव आगन्तकलाई भव्य स्वागत

काभ्रे/  जिल्लाकै नमुना विद्यालय ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत एवं कक्षा १२ र एस.ई.ई. को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरेको छ । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल…