After header

पनौती नगरमा एमालेको दम्भ

पनौती/ जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयमा पनि एमाले पनौतीले दम्भ देखाउँदै नगर सभा बहिष्कार गरेको छ । नगर विकासका नीति, योजना, कार्यक्रम, बजेट प्रस्तुत गर्ने र पारित गर्ने नगर सभा एमालेले बहिष्कार गरेको हो । आइतबार बोलाइएको नगर सभा…

नमोबुद्ध नगरपालिकाको ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाँको बजेट प्रस्तुत

काभ्रे/ नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । आइतबार बसेको…

महासंघको निर्णयमा प्रेस चौतारी काभ्रेको विरोध

काभ्रे । सदस्यता शुद्धीकरण गर्ने अभियानमा देशैभर चलिरहेको अभियानमा काभ्रे पत्रकार महासंघ शाखाले पनि केही निर्णय गरेर प्रदेश र केन्द्रलाई पठाए पछि प्रेस चौतारी काभ्रेले विरोध जनाएको छ । अध्यक्ष भुवन रायमाझी ले हस्ताक्षर गरेको विरोध विज्ञप्ति…

नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता लामाको निधन

काठमाडौं / नेपाली कांग्रेसका सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । उनी क्यान्सर रोगबाट पीडित थिए । ब्ल्ड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए । लामा…

महासंघ सदस्यता विवाद: रौतहट शाखामा तालाबन्दी

गौर । नेपाल पत्रकार महासंघ राैतहट शाखामा अनिश्चितकालका लागी तालाबन्दी भएको छ । नयाँ सदस्यताका लागि आह्वान भएपछी सदस्यताका लागि महासंघले माँग गरेकाे आवश्यक सम्पूर्ण कागजपत्र र प्रक्रिया पुर्याउदा समेत सदस्यताबाट बन्चित गरिएको भन्दै कृयाशिल…