After header

बिरिसु मिडिया प्रालिद्धारा दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न

काठमाडौँ/ नेपालकै सर्वाधिक बिधामा बिरिसु मिडिया प्रालिद्धारा आयोजित दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न भएको छ । चलचित्र बिकास बोर्ड चाबहिल, काठमाडौँमा सम्पन्न ६९ बिधामा ९३ जनालाई अवार्ड वितरण गरिएको हो । पुर्व युवा तथा…

ट्रेड युनियन कांग्रेसको अध्यक्षमा ६५ मतान्तरले योगेन्द्र निर्वाचित

काठमाडौं/  नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवरले ६५ मतान्तरले महेन्द्र यादवलाई पराजित गदै निर्वाचित भएका छन् । कुवँरले ४४१ मत पाए भने यादवले ३७६ मत पाएका थिए । संस्थापन पक्षका उम्मेदवार…

हेवाखोलामा पुनः तुइन सञ्चालन

पाँचथर , गत सनिबार बाडिले हेवाखोला को पक्कि पुल बगायो। पाँचथर र ताप्लेजुङ जोड्ने हेवाखोलाको पुल बगाए सँगै मेचिराजमार्गको पाँचथर ताप्लेजुङ सडकखण्डमा पनि सडक ठप्प भएको छ।  पुल बगाए पछि पाँचथरका ३ गाउँपालिका र छिमेकी जिल्ला ताप्लेजुङमा…

चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद

काठमाडौं । कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजायसहित जरिवाना सुनाइएको छ । विशेष अदालतले शर्मासहित उमेशप्रसाद ढकाललाई ९ वर्ष र लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजायसहित जरिवाना…

दुर्घटनामा घाइते मन्त्री सिंहको निधन 

धनगढी । सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । मन्त्री सिंहको उपचारका क्रममा निधन भएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ । मंगलबार मन्त्री सिंह चढेको…