बागमती प्रदेश सरकारद्वारा पत्रकार महासंघ काभ्रेको भवनका लागि बीस लाख दिने
काभ्रे । बागमती प्रदेश सरकारको आर्थिक बर्ष २०८०/८१ को बजेट भाषण मार्फत नेपाल पत्रकार महासंघ काभ्रे शाखाको भवनको तल्ला थप्नको लागि २० लाख बजेट छुट्याएको छ ।
बजेट भाषणमा महासंघलाई २० लाख बजेट छुट्याएको महासंघ काभ्रे शाखाका अध्यक्ष…
