After header

मधेस प्रदेश प्रहरी प्रमूखद्वारा हिरासत कक्षको निरीक्षण, निर्देशन र सम्बोधन

बारा / मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. जनक भट्टराईद्वारा जिल्ला प्रहरी कार्यालय बाराको हिरासत कक्ष, कार्यालय भवन, विभिन्न शाखाहरु, मेष तथा व्यारेक समेतको निरीक्षण गरेका छन् । जि.प्र.का. बारा मातहत प्रहरी युनिट प्रमुखहरुलाई आवश्यक…

मुकेश कायस्थलाई सहिद घोषणा गर्न माग

शुकदेव थपलिया काभ्रे । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थलाई राष्ट्रिय सम्मानका साथ सहिद घोषणा गर्न माग गरिएकाे छ । उपचारका क्रममा बुधबार राति ८ बजे निधन भएका कायस्थलाई सहिद घोषणा गर्न बनेपामा रहेका राजनीतिक दलहरुले माग…

१८ बर्षदेखिअर्धचेत अवस्थाका जिउँदो शहिद मुकेश कायस्थको निधन

शुकदेव थपलिया काभ्रे दोस्रो जनआन्दोलन ०६२/०६३का घाइते जिउँदो शहिद मुकेश कायस्थको निधन भएको छ । मुकेशको स्वास्थ्य अवस्थामा केही दिन अघिदेखि खराब हुँदै आएको र उनलाई बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार गराईरहेको र बुधबार राती ८ बजे उनको…

लायन्स ३२५ आईको गभर्नरमा चन्द्र केसी निर्वाचित

धुलिखेल– लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको गभर्नरमा चन्द्रकुमार केसी निर्वाचित भएका छन् । धुलिखेलमा सम्पन्न नेतृत्व गर्न प्रेरित गरौ (इन्सपायर टु लिड ) मुल नाराको साथ आगामी बर्ष २०२३/०२४ को लागि गर्भनरमा केसी सर्वसम्मत निर्वाचित…

बेथानचोकमा निःशुल्क आँखा शिविर सम्पन्न

काभ्रे / बेथानचोक गाउँपालिकामा आँखा शिविर सम्पन्न भएको छ । हिजो आइतबार बेथानचोक गाउँपालिका वडा नं. ४ को आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, नेपाल स्काउट बागमती प्रदेश हेटौडा, स्थानीय स्काउट कार्यालय ललितपुर तथा रेडक्रस सोसाइटी…