After header

बालमैत्री नगर घोषणाको तयारीमा जुट्दै नमोबुद्ध नगरपालिकाल

भकुण्डेवेशी/  बालमैत्री नगर घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले अभियानलाई तिव्र बनाएको छ । लक्ष्य प्राप्तीको लागि नगरपालिकाले तिव्र रुपमा विभिन्न गतिविधी सञ्चालन गरेको हो । बालमैत्री नगर घोषणाको तयारी स्वरुप नगरप्रमुख कुन्साङ…

बागमती प्रदेशमा कांग्रेसबाट २ मन्त्रीले लिए शपथ

हेटौंडा / बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् । आईतवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर…

बास्केटबल प्रतियोगिताबाट बचेको रकमबाट छात्रवृत्ति वितरण

बनेपा ।काभ्रे बनेपा लियो क्लबले २८ चैत्र २०८९ मा बनेपामा आयोजना गरेको KBLC OPEN Basketball Tournament सिजन ४ बाट बचेको रकमले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ। छात्रवृत्ति पाउनेमा बनेपा ८ स्थित शिक्षा सदन माध्यमिक विद्यालयका ५ जना…

काभ्रे न्यायिक समिति समन्वय मञ्च गठन हुने

काभ्रे/  न्यायिक समितिको भुमिका सुदृढिकरण सम्बन्धमा काठमाण्डौं विश्वविद्यालय र काभ्रे जिल्लाका १३ पालिकाहरुको सम्मेलन धुलिखेलमा आयोजना गरिएको छ । सम्मेलनले “काभ्रे न्यायिक समिति समन्वय मञ्च”को गठन गर्ने निधो गरेको छ । मञ्चको सचिवालय…

काभ्रे फोनिजको आयोजनमा तीनदिने खोज पत्रकारिता तालिम शुरु

काभ्रे/  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रेको आयोजनमा काभ्रेको धुलिखेलमा तीनदिने पत्रकारिता तालिम शुरु भएको छ । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा काभ्रे फोनिजको आयोजनमा आदिवासी जनजाति सम्बन्धी खोज पत्रकारिता तथा डिजिटल मिडिया…