ट्रेड युनियन काङ्ग्रेसले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस
बनेपा/ नेपाल ट्रेड युनियन काङ्ग्रेस काभ्रेले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) बिभिन्न कार्यक्रम गरेर मनाएको छ । सोमबार नेपाली काङ्रेसको बनेपास्थित पार्टी कार्यालयमा मे दिवसको अवसरमा अन्तरक्रिया, चियापान तथा शुभकामना आदानप्रदान गरेको हो…
