After header

का १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ / नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

आज शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो ।

एक पटक पढ्नुहोस