चट्याङ लागेर छोराको मृत्यु, बुवा–आमा घाइते
काठमाडौ/ ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लाग्दा छोराको मृत्यु भएको छ भो आमा बुबा घाईते भएका छन् । मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ गाउँका ११ वर्षीय दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवम्…
