९ किलो सुननसहित विदेशी नागरिक पक्राउ
काठमाडौं/ ९ किलो सुनसहित विदेशी नागरिक क्यानडाका एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका मोहम्मद कमाल माहगौबलाइ प्रहरीले पक्राउ गरेको छ ।
गएराति दुबईबाट काठमाडौं ओर्लिएका…
