आईजीपी धिरज प्रताव सिंह यूएई प्रस्थान
काठमाडौँ/ प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावी प्रस्थान गरेका छन् । इन्टरपोलको २४ औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिंह त्यसतर्फ लागेका हुन् ।
इन्टरपोलको क्षेत्रीय सम्मेलन माघ २४ देखि २६ सम्म…
