After header

नवनियुक्त सभामुख देवराज घिमिरेले पदभार ग्रहण

काठमाडौं/ प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । आज शुक्रबार सिंहदरबार स्थित कार्यालय पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् । यसअघि उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति…

वीपी राजमार्गमा फोहोर फाले कार्वाही हुन्छ ः नगर प्रमुख लामा

भकुण्डेवेशी/  नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई कार्वाही गर्ने भएको छ । नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाले कार्वाही गर्ने…

आभाष बचतको एकदिने निःशुल्क आँखा शिविर सम्पन्न

बनेपा/ आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेड आयोजना र रेयुकाई मासुनागाँ आँखा अस्पतालको प्राविधिक सहयोगमा १ दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । शिविरको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्यले गरेका थिए ।…

सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न

काभ्रे/  काभ्रेको बेथानचोक–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयले आफ्नो ४४औं वार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिकका अध्यक्ष भगवान अधिकारीले एउटा असल…

नयाँ मन्त्रीले लिए शपथ

काठमाडौं/ मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ…