After header

आभाष बचतको एकदिने निःशुल्क आँखा शिविर सम्पन्न

बनेपा/ आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेड आयोजना र रेयुकाई मासुनागाँ आँखा अस्पतालको प्राविधिक सहयोगमा १ दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । शिविरको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्यले गरेका थिए ।…

सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न

काभ्रे/  काभ्रेको बेथानचोक–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयले आफ्नो ४४औं वार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिकका अध्यक्ष भगवान अधिकारीले एउटा असल…

नयाँ मन्त्रीले लिए शपथ

काठमाडौं/ मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ…

राप्रपाले अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा जाने

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने निर्णय सगै मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने…

बागमती प्रदेशको उपसभामुखमा काभ्रेली चेली चापागाईं निर्वाचित

हेटौंडा । बागमती प्रदेशको उपसभामुखमा काभ्रेली चेली नेकपा एमालेकी उम्मेदवार अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ । प्रदेशसभामा सोमबार साझँ सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार चापागाईं उपसभामुख निर्वाचित हुनुभएको हो ।…