After header

विमान दुर्घटना अपडेट ः २६ जनाको पहिचान खुल्यो हेर्नुहोस नाम सहित

काठमाडौं/  पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको…

यती एयर विमान दुर्घटना अपडेट ः पहिचान खुलेको शव आफन्तलाई आज बुझाउदै

काठमाडौं/ पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित…

यती एयर विमान दुर्घटना अपडेट ः बिहानै देखि उद्धार शुरु

,काठमाडौं / पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि सुरक्षाकर्मीको टोली उद्धार कार्यमा लागेको छ । सोमबार पनि बिहानबाट नै उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती…

दुर्घटनास्थलबाट ६२ वटा शव निकालियो

१ माघ, काठमाडौं । पोखरामा विमान दुर्घटनास्थलबाट अहिले आइतबार दिउँसो ४ बजे सम्ममा ६२ वटा शव निकालिएको छ । नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी,…

दुर्घट्नाग्रस्त विमानबाट ३२ को शव झिकियो

पोखरा । पोखरा विमानस्थल नजिकै भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर तीन जना वालबालिकाको निधन भएको छ । मृत्यु हुनेमा प्रसिद्धी पौडेल, कृष परियार, आयोरुद्धी शर्मा रहेका छन । ती वालवालिका कहांका हुन भन्ने ठेगाना खुलेको छैन । चालक…