दसैँ अफर आयो नेपाल टेलिकमको
काठमाडौ/ नेपालीहरुको महान पर्व वडादर्शैको अवसर पारेर नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ ।नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ ।
यी अफरहरू दसैंका अवसरमा असोज ९…
