आदर्श बिद्या मन्दिरबाट एसइइ जिल्ला प्रथमलाई सम्मान
बनेपा / आदर्श बिद्या मन्दिर बनेपाको दशै बिषेश कार्यक्रम र कक्षा ११ मा नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत कार्यक्रम बनेपामा सम्पन्न भएको छ । आईतबार बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष प्रल्हाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा…
