After header

सल्यान बाट आयो बिहानै दुःखद् खबर बोलेरो दुर्घटनामा ८ जनाको शव भेटियो

सल्यान / सल्यानको कपुरकोटको मुलपानीमा भएको जीप(डबल क्याब) दुर्घटनामा ८ जनाको शब भेटिएको दुखद खबर छ । अधिकांश कपुरकोट ६ का व्यक्तिहरु । एकजना घाइतेको उद्धार गरि उपचारका लागि पठाइएको छ ।     घटना स्थलमा प्रहरी सहित कपुरकोट गापा अध्यक्ष दुर्गा…

असोज १२ गतेबाट निर्वाचन आचार संहिता लागू हुने

काठमाडौं/  आसन्न निर्वाचनलाई मध्येनजर गदै निर्वाचन आयोगले असोज १२ गतेबाट निर्वाचन आचार संहिता लागु हुने जनाएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन…

प्रजातान्त्रिक सेनानी एवं समाजसेवी थापाको निधन

पनौती/ प्रजातान्त्रिक सेनानी एवं समाजसेवी पनौती नगरपालिका भित्रका एक खम्बा रहेका गोपाल बहादुर थापाको निधन भएको छ ।आफूमात्रै नभएर सिंगो परिवार र गाँउलाई नै सामाजिक सेवामा उत्प्रेरणा जगाउने पनौतीका समाजसेवी प्रजातान्त्रिक सेनानी गोपालबहादुर…

युवा संघ मा थपलिया अध्यक्ष निर्वाचित

कृष्ण ओझा पाँचथर/ राष्ट्रिय युवा संघ नेपाल पाँचथर जिल्लाको अध्यक्ष मा पुन कमल थपलिया अध्यक्ष निर्वाचित भएका छन् । आइतबार भएको सातौ जिल्ला अधिवेशन बाट कमल थपलिया को अध्यक्षमा ६३ सदस्य सर्वसहमति मा कमिटी गठन गरिएको छ । अध्यक्ष कमल थपलिया,…

बालवालिकालाई सहयोग गर्दै जन्म दिन मनाउँदै बुद्व

रोशी / रोशी गाउँ पालिका वडा नं ११ छाहरेमा रहेको बाल केन्द्र आधारभूत बिद्यालयमा आजय बुद्ध लामा मिप्चनले आफ्नो जन्म दिन मनाएको छ । युवा ब्यक्तित्व यो समाजको लागि केहि गरौ भन्ने सोचका निरन्तर बिभिन्न सामाजिक अभियानहरुमा साथ दिदै आएका रोशी ११…