गुड्दै गरेको बसमा अचानक आगो लाग्यो
खोटाङ /काठमाडौंबाट दिक्तेल आउँदै गरेको बसमा आगलागी भएको छ । बा ३ ख ८९८१ नम्बरको गुड्दै गरेको बसमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको कदुवामा शनिबार दिउँसो साँढे चार बजे आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता…
