After header

काभ्रेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काभ्रे/ अगामी मसिर ४ गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचनका लागि काभ्रेको धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको आज एक कार्यक्रमको बिच कार्यालय स्थापना गरिएको छ । काभ्रेको धुलिखेलमा रहेको शैक्षिक तालिम केन्द्र भवनमा मुख्य निर्वाचन केन्द्र स्थापना गरिएको हो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु पनि उपस्थित थिए ।

एक पटक पढ्नुहोस