After header

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजा सम्पन्न

काभ्रे/  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजा आज शुक्रबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा काभ्रेको पनौतीमा निर्माण हुने सो राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको नेपालका लागि भारतीय…

शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको आरोपमा ९ जना पक्राउ

काठमाडौं/ नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने सहयोग गर्ने र नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले केही ब्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्यमा संलग्न दिनेश र सूर्य…

भीमफेदी दुर्घटनापरि मृत्यु हुने ६ जनाको सनाखत

हेटौंडा/  काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना हुदाँ मृत्युहुनेको सनाखत भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ भने अझै…

भीमफेदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्युभएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए ।…

धुलिखेलमा ‘दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्ट २०७९’ हुने

काभ्रे /  जिल्लाको धुलिखेलमा ‘दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्ट २०७९’ हने भएको छ । ब्याच नं २०६५ धुलिखेलको आयोजना र धुलिखेल नगरपालिकाको सहयोगमा यहीँ असोज ९ र १० गते धुलिखेल–४ स्थित एस.आर फुटसलमा फुटसल टोर्नामेन्ट हुने आयोजकले जनाएको…