After header

सल्यान बाट आयो बिहानै दुःखद् खबर बोलेरो दुर्घटनामा ८ जनाको शव भेटियो

सल्यान / सल्यानको कपुरकोटको मुलपानीमा भएको जीप(डबल क्याब) दुर्घटनामा ८ जनाको शब भेटिएको दुखद खबर छ । अधिकांश कपुरकोट ६ का व्यक्तिहरु । एकजना घाइतेको उद्धार गरि उपचारका लागि पठाइएको छ ।     घटना स्थलमा प्रहरी सहित कपुरकोट गापा अध्यक्ष दुर्गा बहादुर पुन, गापाका स्वास्थ्यकर्मी, स्थानियहरु उद्धारमा खटिरहनुभएको छ । घटना विहान करिव २ बजेतिरको अनुमान छ । ढकेरीबाट बिहेबाट फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको बुझिएको छ । थप खबर आउन बाँकि ।

एक पटक पढ्नुहोस