After header

प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं / नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई आईसीयूबाट बिहीबार भेन्टिलेटरमा सारिएको छ । भारतको मुम्बईमा…

काभ्रे जिल्लाभर १५ हजार कन्या पूजिए 

शुकदेव थपलिया / काभ्रे यो बर्ष काभ्रे जिल्लामा १५ हजार कन्याहरू पूजिएका छन् । शुक्रबार काभ्रे जिल्लाको विभिन्न ठाउँमा गरिएको कन्या पुजामा यो बर्ष १५ हजार कन्या पुजिएको बताईएको छ । काभ्रेको बनेपा, नाला, साँगा, दाप्चा, खड्पु लगायत अधिंकाश…

युवा युवती नै झुण्डिएको अवस्थामा फेला

बैतडी / जिल्लामा दुई जना रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका ५ रातापोडका अन्दाजी २२ वर्षीय केशव दमाइ र अन्दाजी १८ वर्षीया किशोरी रमिता बिक खैरकोटमा रहेको भुवनेश्वरी मावि नजिक रुखमा सल (पछ्यौरी) झुन्डिएको…

ट्रक र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

चितवन/ ट्रकले मोटसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना–४ कुरिनटारमा काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल…

नेकपा माओवादी स्थायी समिति बैठक सुरु

काठमाडौं/  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । रिक्त रहेको पदाधिकारी टुंगो आजको बैठकले लगाउने नेताहरुले बताएका छन् । पदाधिकारीमा महासचिव, उपाध्यक्ष र उपमहासचिवमा पदमा अहिले सम्म…