खानीखोलाका हटाइएका १९ कर्मचारीले बुझाए ज्ञापनपत्र
खानीखोला .
काभ्रेको विकट भनेर चिँनिँदै आएको खानीखोला गाउँपालिकाले असार २९ गतेको बोर्ड बैठकको निर्णय भन्दै खानीखोला गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारीहरु लाई हटाएको छ । हटाइएका मध्ये १९ जना कर्मचारीले आइतबार ज्ञापन पत्र बुझाएका छन् ।…
