After header

देशभर भूकम्पको झट्का

खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प

काठमाडौं /  आज साउन १५ गते बिहानै भूकम्प गएको छ । बिहान ८ बजे १३ मिनेटमा जाँदा भूकम्प गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको हलेसी केन्द्र बिन्दु बनाएर खोटाङ ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।

एक पटक पढ्नुहोस